राजनीति

माओवादी केन्द्रले उम्मेदवार घोषणा गर्यो

Wednesday 5th of April

नेकपा (माओवादी केन्द्र) बैतडीले जिल्लामा रहेका चारवटा नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा मेयर तथा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपा (माओवादी केन्द्र) ले मेलौली नगरपालिकाको मेयरका लागि भीमबहादुर चन्द, पाटन नगरपालिकामा शङ्कर


फेसबुक

जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

राशिफल

आज मिति तारिख, २०७३ साल चैत २३ गते बुधबार, चैत्र शुक्लपक्ष नवमी तिथि अनुसार तपाईंको राशी यस प्रकार छ
  • मेष (चू चे चो ला ली लु ले लो अ)

    आर्थिक स्थिति सम्बृद्ध हुनेछ । सन्तानको मार्गबाट केही अप्रिय समाचार सुनिने छ । भनाइ र गराइमा अन्तर देखिने छ, जुन तपार्इंको लागि त्यति सन्तोषजनक हुने छैन । सैद्धान्तिक पक्ष मजबुत भए पनि व्यवहारिक पक्षका कारणपछि परिने छ ।

  • वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

    मानसिक चिन्ताले सताउनेछ । मित्र–सङ्गी टाढिने छन् । आपसी कलह र असमझदारी हावी हुनेछ । परिवारको बेमेलको फाइदा उठाएर प्रतिफल लिनेबाट होसियार रहनु होला । कार्य क्षेत्र ब्यस्त हुनेछ । गलत व्यक्तिको सङ्गतले प्रतिष्ठामा बाधा पुग्ला ।

  • मिथुन (का कि कु घ ङ छ के को हा)

    समयको प्रवाहलाई चिन्न नसक्दा हातमा आइसकेको अवसर गुम्ने देखिएको छ । दिनभर जस्तो व्यस्तता रहिरहने छ । अभिभावकको कुरा नसुन्दा दुःख पाइने छ । भनेको नमान्नु र ज्ञान पनि नजान्नु चिन्ताको विषय हुनेछ । ब्यापार घाटामा जानेछ ।

  • कर्कट (ही हु हे हो डा डि डु डे डो)

    सुखमा वृद्धि हुनेछ । अर्ति उपदेशको सहि सदुपयोगले ठुलो काम बन्ने छ । घरमा अतिथि सत्कार गर्न पाइने मौका छ । विवादित अभिव्यक्तिबाट भने टाढै रहनु होला । आफ्नो जोस र जाँगरले गरेको काम सफल हुनेछ । परिवारको प्रिय पात्र बनिने छ ।

  • सिंह (मा मि मू मे मो टा टी टु टे)

    लामो समयबाट रोक्किएका काम बन्ने छन् । ब्यापार फाइदामा जानेछ । अरुको भरमा समेत ठुलो काम शिद्ध हुने देखिएको छ । आफ्ना हित चाहनेहरु वृद्धि हुने छन् । केही शुभ सकुन मिल्ने छ । सभा, सम्मेलनमा भाग लिन पाइने योग रहेको छ ।

  • कन्या (टो प पी पु ष ण ठ पे मो)

    लामो समयबाट प्रतिक्षित कार्य सफलताको योग रहेको छ । मित्रको व्यवहारबाट दिक्दारी महशुस गरिने छ । न्यायिक कार्यमा आफ्नो पक्षमा फैसला आउने छ । विवादित भूमिको मुद्दा किनारा लाग्ने छ । केही नयाँ कामको थालनी आफ्नै सक्रियतामा हुनेछ ।

  • तुला (र री रु रे रो ता ती तू ते)

    अप्रिय घटना नघटोस यस तर्फ सजग हुनु पर्नेछ । मित्रबाटै झुठा मुद्दा लाग्ने भय रहेको छ । आपसी हित चिन्तामा समय खर्चिइने छ । केही नयाँ गर्ने सोच पुरा हुने देखिएको छ । सबैलाई साथ लिएर गरेको कामले सार्थक नतिजा दिनेछ ।

  • वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)

    केही बिलम्बताको बावजुद कार्य सिद्ध हुनेछ । तर अधैर्यता तपार्इको लागि घातक सिद्ध हुनेछ । आफूले गरेको प्रयत्न निकै चुनौतीपूर्ण भएपनि अन्त्यमा पुरा हुनेछ । धन माल गुम्ने भय रहेको छ । नसोचेको काममा लगानी गर्नु पर्ने अवस्था आउने छ ।

  • धनु (य यो भा भी भू ध फा ढ भे)

    ब्यापार भने जसरी नै अघि बढ्ने छ । समय तपार्इंको अनुकूल बनेर आएको छ । सत्मार्गमा अघि बढ्ने समय छ । धार्मिक तथा सामाजिक कार्यमा लगाव हुनेछ । स्वास्थ्य अनुकूल रहने छ, साथै स्वास्थ्य सम्बन्धी चेतना हुनेछ । मित्रको सहयोग पाइने छ ।

  • मकर (जो जा जी खी खू खे खो गा गी)

    कमजोरीका बावजुद गरेको कामले राम्रो नतिजा दिनेछ । आपसी मेलमिलाप र भलाकुसारीमा समय बित्ने छ । खेती व्यवसाय फाब्ने छ । पशुपालन तथा मेसिनरी बस्तुको प्रयोगमा सावधान रहनु होला । न्यायिक काममा असफल भइने छ ।

  • कुम्भ (गू गे गो सा सी सु से सो द)

    घरमा शुभ कार्यको थालनी हुनेछ । गाडी वाहन सुख पाइने छ । खानपिनमा सौखका कारण अधिक खर्च होला । यात्रा शुभ फलदायी हुनेछ । बिलासिताका सामान जोडिने छ साथै प्राकृतिक सौन्दर्यमा रम्न मन पर्नेछ । बिपक्षी उपर हावी भइने छ ।

  • मीन (दि दू थ भ ञ दे दो चा ची)

    समय अनुकूल बनेर आएको छ । आर्थिक कार्यमा प्रगति हुनेछ । मितेरी सम्बन्ध फल्ने फुल्ने छ । न्यायिक काममा सफल भइने छ । परीक्षामा तपार्इंको पक्षमा नतिजा आउने छ । सोच र वास्तविकता मिल्न जाँदा व्यापारमा राम्रो आम्दानी गरिने छ ।

विनिमय दर

  • U.S. Dollar
  • 107.34/107.94
  • European Euro
  • 117.94/118.60
  • UK Pound Sterling
  • 141.22/142.01
  • Swiss Franc
  • 108.91/109.52
  • Australian Dollar
  • 80.35/80.80
  • Canadian Dollar
  • 81.50/81.96
  • Singapore Dollar
  • 78.87/79.31
  • Japanese Yen/10
  • 10.09/10.15
  • Chinese Renminbi (Yuan)
  • 16.07/16.16
  • Saudi Arabian Riyal
  • 28.62/28.78
  • Qatari Riyal
  • 29.47/29.64
  • Thai Baht
  • 3.06/3.08
  • UAE Dirham
  • 29.22/29.39
  • Malaysian Ringgit
  • 26.40/26.55
  • South Korean Won/100
  • 9.43/9.48
  • Indian Rupee/100
  • 160/160.15
  • Swedish Krone
  • 12.42 Buying Rate Only
  • Danish Krone
  • 15.85 Buying Rate Only
  • Hong Kong Dollar
  • 13.84 Buying Rate Only
  • Kuwaiti Dinar
  • 354.65 Buying Rate Only
  • Bahraini Dinar
  • 284.45 Buying Rate Only
  • सुन तथा चाँदीको भाउ
  • ११ साउनअनुसार
  • छापावाला सुनप्रति तोला
  • 58200/-
  • तेजावी सुनप्रति तोला
  • 57950/-
  • चाँदीप्रति तोला
  • 880/-
 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();