no Contents found

राजनीति

देउवा र निधिलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार छैन : नेता पोखरेल

Monday 5th of September

काठमाडौँ, २० भदौ, नेकपा एमालेका नेता शंकर पोखरेलले कांग्रेसलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार नभएको बताएका छन् । उनले भने, 'विगतमा हामीले आन्दोलनकारीसँग सहमति गरेरमात्रै संविधान संशोधन गरौं भन्दा कांग्रेसले नै दुईवटा विषयमा मात्रै


फेसबुक

जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

राशिफल

आज मिति तारिख, २०७३ साल मङ्सिर २६ गते आइतबार, मार्गशीर्ष शुक्लपक्ष द्वादशी तिथि अनुसार तपाईंको राशी यस प्रकार छ
  • मेष (चू चे चो ला ली लु ले लो अ)

    अर्थहिन आरोपको समेत सामना गर्नु पर्ने होला । पापिय मनोवृत्तिका कारण मनमा अशान्ति र चन्चलता बनिरहने छ । हित चिन्तकहरु कमजोर हुने छन् । आफ्नै कारण बनेको काम बिग्रने भय रहने छ । माता–पिताको सामिप्यता घट्ने ग्रह योग रहेको छ । दाम्पत्य जीवन भने अनुकूल हुनेछ ।

  • वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

    खेतीपाती कामले प्रगती हुनेछ । मानसिक परिवर्तनले तपाईंको जीवन स्तरमा समेत परिवर्तन ल्याउने छ । यात्रा सुखद बन्ने छ । मेसिनरी बस्तुको प्रयोगबाट अधिक काम शिद्ध गरिने छ । आय, आर्जनका सार्थक अवसर हात पर्ने छन् । जग्गा, जमिन सम्बन्धी कामले पनि उत्ति नै लाभ गर्नेछ ।

  • मिथुन (का कि कु घ ङ छ के को हा)

    विपरित समयमा पनि धैर्य धारणा शक्ति उच्च रहने छ । बोलीको कारण हुने ब्यापार फस्टाउने छ । बौद्धिक स्तर बढेसँगै पढाई लेखाइप्रति ध्यान जानेछ । रासायनिक कामको ब्यापार फस्टाउने समय छ । आफ्न हित चिन्तक बढ्ने छन् । माया मारेको काम पुरा हुने ग्रह योग रहेको छ ।

  • कर्कट (ही हु हे हो डा डि डु डे डो)

    बौद्धिक विकासले शैक्षिक कार्यमा प्रगती हुनेछ । घरमा राम्रो मान्छेको आगमन हुनेछ । बच्चा र वृद्ध व्यक्तिबाट भने सजग हुने बेला छ, फसिएला । सानो कामको ठूलो प्रतिफल पाइने बेला छ । दिनको मध्यबाट प्राकृतिक बाधा सहनु पर्ने हुनेछ । मित्रतामा समेत फाटो आउला ।

  • सिंह (मा मि मू मे मो टा टी टु टे)

    मान हानी हुनेसम्मको योग छ । बोली ब्यवहारमा एकरुपता नआए झुठा आरोप नलाग्लान् भन्न सकिन्न । विवादका कारण मानसिक रुपमा अशान्ति हुनेछ । लेनदेन ब्यवहारमा समेत बाधा आउने देखिएको छ । अचानक धन सम्पत्ती गुम्ने बेला छ । नसोचेको यात्रा सम्भव हुनेछ ।

  • कन्या (टो प पी पु ष ण ठ पे मो)

    अरुलाई दोष दिएर उम्कने स्थिति छैन, आफूलाई सुधार्ने चुनौती रहेको छ । ब्यापार घाटामा जाला । क्रान्तिकारी बिचारले अरुलाई प्रभावित बनाउन सफल भईने छ । सानो गल्तिले ठूलो पछुतो होला । तामसी वृत्ति बढ्ने छ । सोचेको काम नबन्ने भएकोले आफूमा धैर्यताको खाँचो रहने छ ।

  • तुला (र री रु रे रो ता ती तू ते)

    तपाईंको सिप र ज्ञानको उचित मूल्याङ्कन हुनेछ । नेतृत्वदायी क्षमताले उच्च पद प्रप्तिको लागि भूमिका खेल्ने छ । समय धेरै हदसम्म प्रतिफल दिन सक्षम रहने छ । स्वास्थ्यमा परिवर्तन आउने छ । मित्रको उचित सहयोग पाउने छ साथै तपाईंका गुप्त शत्रु नासिने छन् । धार्मिक काममा रुची हुनेछ ।

  • वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)

    ब्यवहारमा पारिपक्वता देखिने छ । बोलीको मधुरताका करण आवश्यक उपलब्धी हासिल गर्न सफल भईने छ । भाग्यशक्तिको बलमा महत्वपूर्ण काम पुरा हुने छन् । कृषिजन्य तथा पशुपालन ब्यवसाय फस्टाउने छ । ब्यापार ब्यवसायले उन्नतिको पथ विस्तार गर्नेछ । जग्गा जमिनको कारोवार पनि फस्टाउने छ ।

  • धनु (य यो भा भी भू ध फा ढ भे)

    भाग्य शक्ति खस्कँदै गएको अनुभूति हुनेछ । आँटेको कामले पूर्णता नपाउँदा मनमा ब्यघ्रता हुनेछ । शत्रुहरु मनोवल गिराउन लागि पर्ने छन् । रोगब्याधको प्रकोपलाई नियन्त्रणमा लिन चुकिने छ । मित्रताका नयाँ पाटाहरु पनि कमजोर बन्दै जाँदा आफूलाई कमजोर अनुभूति हुनेछ । बोलीको कारण बिवादमा फसिएला ।

  • मकर (जो जा जी खी खू खे खो गा गी)

    आर्थिक कार्य सिद्धिको योग रहेको छ । दाजु–भाइ तथा दिदी–बहिनीबीच उच्च समझदारीमा काम बन्ने छ । पति–पत्निबीच पनि सम्बन्धमा मधुरता आउने छ । इच्छित कार्य सिद्धी हुने योग रहेको छ । तिर्थाटन आदिको प्रभावले धार्मिक भावना तिव्र बनाउने छ । दैवीय दुर्घटनाको खतरा भने रहने छ ।

  • कुम्भ (गू गे गो सा सी सु से सो द)

    मानमा अनेक कुराको युद्ध चल्ने छ । अस्थिर चित्तवृत्तिले सोचेको काम पुरा गर्न गार्हो पर्नेछ । हतारमा गरेको निर्णयले पछुताउनुको बिकल्प रहने छैन । सन्तान मार्गबाट सुख मिल्ने छ । ब्यापार, ब्यवसायबाट राम्रो उन्नती हुनेछ । परिवारिक असमझदारी भने प्रगतिमा बाधा गर्ने वाला रहेको छ ।

  • मीन (दि दू थ भ ञ दे दो चा ची)

    मातापिताको सद्भावमा कमी आउने छ । मित्रहरु सहयोगी बन्न हिच्किचाउने छन् । नोकारीमा अपजस आउनाले मनमा खिन्नता हुनेछ । राजनीति त्यती फस्टाउने छैन । मौसमी रोगब्याधको प्रकोपले सताउला । खर्च असिमित बन्दै जानेछ । मित्रतामा समेत समस्या आउने बेला रहेको छ ।

विनिमय दर

  • U.S. Dollar
  • 107.34/107.94
  • European Euro
  • 117.94/118.60
  • UK Pound Sterling
  • 141.22/142.01
  • Swiss Franc
  • 108.91/109.52
  • Australian Dollar
  • 80.35/80.80
  • Canadian Dollar
  • 81.50/81.96
  • Singapore Dollar
  • 78.87/79.31
  • Japanese Yen/10
  • 10.09/10.15
  • Chinese Renminbi (Yuan)
  • 16.07/16.16
  • Saudi Arabian Riyal
  • 28.62/28.78
  • Qatari Riyal
  • 29.47/29.64
  • Thai Baht
  • 3.06/3.08
  • UAE Dirham
  • 29.22/29.39
  • Malaysian Ringgit
  • 26.40/26.55
  • South Korean Won/100
  • 9.43/9.48
  • Indian Rupee/100
  • 160/160.15
  • Swedish Krone
  • 12.42 Buying Rate Only
  • Danish Krone
  • 15.85 Buying Rate Only
  • Hong Kong Dollar
  • 13.84 Buying Rate Only
  • Kuwaiti Dinar
  • 354.65 Buying Rate Only
  • Bahraini Dinar
  • 284.45 Buying Rate Only
  • सुन तथा चाँदीको भाउ
  • ११ साउनअनुसार
  • छापावाला सुनप्रति तोला
  • 58200/-
  • तेजावी सुनप्रति तोला
  • 57950/-
  • चाँदीप्रति तोला
  • 880/-
 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();